महालेखा नियन्त्रक कार्यालय नेपाल सरकारको संचित कोष सञ्चालन गर्ने जिम्मेवार निकाय हो । यस कार्यालयले बजेट कार्यान्वयनमा सहजीकरण गर्ने, सरकारको आय र व्ययको लेखा राख्ने र सो को केन्द्रिय वार्षिक विवरण तयार गरी महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने जिम्मेवारी वहन गर्दै आएको छ । यसका साथै निवृत्तभरण व्यावस्थापन, सरकारी बाँकी असूल उपर र प्रचलित कानुनद्वारा तोकिएका अन्य कार्यहरु समेत सम्पादन गर्दै आएको छ ।
पुरा पढ्नुस
महालेखा नियन्त्रक
प्रवक्ता
मोवाइल नं. : ९८४१७८९७२९
सम्पर्क नं. : ०१-४७७०८९५ (कार्यालय)
सुचना अधिकारी
मोवाइल नं. : ९८४१६६४१७०
सम्पर्क नं. : ०१-४७७०३४० (कार्यालय)