national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा सप्तमी - २२

नागरिक वडापत्र

नेपाल सरकार

अर्थ मन्त्रालय

महालेखा नियन्त्रक कार्यालय

नागरिक वडापत्र

क्रस प्रदान गरिने सेवा कागजात पेश गर्नुपर्ने शाखा र कोठा नं. जिम्मेवार कर्मचारी पेस गर्नु पर्ने आवश्यक कागजात दस्तुर समयावधि गुनासो सुन्ने अधिकारी
कर्मचारीहरूको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू, कर्मचारी प्रशासन शाखा
4०२ र ४०३
उपमहालेखा नियन्त्रक/ उपसचिव निजामती कितावखानामा दर्ता भएको सिटरोलको प्रति नि:शुल्क १ दिन मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख
नागरिकताको प्रतिलिपि
शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि
वसाई सराई भएको भएमा सो को प्रतिलिपि
सरूवा तथा वढुवा भएकोमा सो पत्र
रमाना पत्र
हाजिरी भएको जानकारी पत्र लगायत अन्य कुनै कुरा राख्नुपर्ने भएमा सो सम्वन्धी पत्रहरू
सार्वजनिक निकायबाट माग भइ आएको सूचना उपलब्ध गराउने आन्तरिक तथा आर्थिक प्रशासन शाखा
406
उपमहालेखा नियन्त्रक आवश्यक सूचनाको विवरण सहितको कार्यालयको पत्र नि:शुल्क सूचनाको प्रकृति अनुसार १ दिन देखि १ हप्ता मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख
सूचनाको हक बमोजिम सूचना उपलब्ध गराउने आन्तरिक तथा आर्थिक प्रशासन शाखा
406
सूचना अधिकारी सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७(१) अनुसार सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई पेश गरेको निवेदन सूचनाको हक सम्बन्धी नियमावली, 2064 को नियम ४ अनुसारको दस्तुर सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७(2) व्यवस्था अनुसार सूचनाको प्रकृति हेरी तत्कालै देखि १५ दिन भित्र मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख
विभिन्न निकायको माग अनुसार खाता खोल्न स्वीकृति दिने कार्य गर्ने कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा
२०३
उपमहालेखा नियन्त्रक खाता खोल्ने व्यवस्था रहेको दातृ निकायसँग भएको सम्झौताको प्रतिलिपी, सम्बन्धित निकायको सचिवस्तरीय निर्णयको प्रतिलिपी सहितको अनुरोध पत्र, सोही आवमा रातो पुस्तिकामा बजेट व्यवस्था भएको वा अर्थ मन्त्रालयको सहमति पत्र । नि:शुल्क ३ दिन कोष व्यवस्थापन तथा सूचना प्रविधि महाशाखा
सार्वजनिक वित्तीय व्यवस्थापनका लागि आवश्यक प्रणालीहरू (RMIS, CGAS अन्य) सरकारी निकाय बाहेकका सरोकारवालाको लागि तालिम दिने । कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा
२०३
उपमहालेखा नियन्त्रक सम्बन्धित निकायको अनुरोध पत्र । नि:शुल्क ७ दिन कोष व्यवस्थापन तथा सूचना प्रविधि महाशाखा
आयोजना लेखा/वित्तीय विवरण प्रमाणित तथा सिफारिस गर्ने । बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा,
२०२
उपमहालेखा नियन्त्रक आयोजना लेखा प्रमाणित/सिफारिसका लागि सम्बन्धित मन्त्रालयले लेखेको पत्र, निःशुल्क ५ दिन बजेट, आन्तरिक लेखापरिक्षण सम्पती तथा दायित्व व्यवस्थापन महाशाखा प्रमुख
एउटै बजेट उप-शीर्षकबाट दुई वा दुईभन्दा बढी आयोजनाले निकासा गरेको भए सम्बन्धित मन्त्रालय वा आयोजना समन्वय कार्यालयबाट प्रमाणित एकीकृत आयोजना लेखा वा वित्तीय विवरण,
स्रोतान्तर र रकमान्तर गरेको भए सो को पत्र ।
खर्च नभएको रकम भए नेपाल सरकारले तोकेको खातामा जम्मा गरिएको भौचरको प्रतिलिपि,
आयोजनाको ऋणतर्फ बजेट विनियोजन र निकासा भएमा ऋण लगानी शाखाबाट Loan Disbursement भिडान गरिएको पत्र,
आयोजनामा वित्तीय स्रोततर्फ बजेट विनियोजन र खर्च भए नेपाल सरकारको सेयर तथा ऋण लगानी सम्बन्धमा ऋण तथा लगानी शाखाको पत्र ।
शोधभर्ना हुने ऋण तथा अनुदान बजेट/स्रोतको फुकुवा गर्ने । बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा
२०२
उपमहालेखा नियन्त्रक शोधभर्ना बजेट फुकुवा माग गर्नेको लागि सम्बन्धित मन्त्रालयले लेखेको पत्र निःशुल्क ५ दिन बजेट, आन्तरिक लेखापरिक्षण सम्पती तथा दायित्व व्यवस्थापन महाशाखा प्रमुख
स्रोत फुकुवा कार्यविधि अनुसारको शोधभर्ना प्राप्त नभएको अवस्थामा अर्थ मन्त्रालयबाट शोधभर्ना फुकुवाको लागि लेखिएको सिफारिस पत्र,
दातृ निकायबाट तत्काल शोधभर्ना प्राप्त नहुने धरौटी, प्रतितपत्र, पेस्की र बैंक कमिसन भए सो को वारेमा सम्बन्धित मन्त्रालयबाट लेखिएको पत्र,
अनअडिटेड आयोजना लेखा विवरण पेस भएको व्यहोरा,
अनुसूची १, २, ३, ४ र ८ (फुकुवा कार्यविधि अनुसार) विवरणहरू,
आयोजनाको ऋण तथा अनुदान सम्झौता पत्रको प्रतिलिपि ९पहिलो पटकको हकमा०
बजेट अख्तियारी/LMBIS, स्वीकृत कार्यक्रम, जिल्लागत बाँडफाँट हुनेमा जिल्लागत र स्रोतगत बाँडफाँटको विवरण ।
घरभाडा वृद्धि सिफारिस गर्ने ।
(रू. ५०,००० भन्दा बढी गर्नुपर्ने भएमा)
बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा
२०२
उपमहालेखा नियन्त्रक घरधनीले घरभाडा बृद्धिको लागि सम्बन्धित निकायमा दिएको निवेदन, निःशुल्क २ दिन बजेट, आन्तरिक लेखापरिक्षण सम्पती तथा दायित्व व्यवस्थापन महाशाखा प्रमुख
घरभाडा लिने सम्बन्धमा अघिल्लो पटक कार्यालय र घरधनीवीच भएको सम्झौताको प्रतिलिपि,
अघिल्लो पटक घरभाडा निर्धारण समितिले गरेको निर्णयको प्रतिलिपि,
घरभाडा वृद्धि गर्न सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगको सचिवस्तरीय निर्णयको प्रतिलिपि,
घरभाडा बृद्धिको लागि आवश्यक बजेट विनियोजन भएको कागजात,
घरभाडा बृद्धि सहमतिका लागि सम्बन्धित निकायले महालेखा नियन्त्रकको कार्यालयलाई लेखेको पत्र ।
अर्थ मन्त्रालयबाट भएको स्रोतान्तर, रकमान्तर र रकम निकासा कार्यान्वयनका लागि पत्राचार गर्ने । बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा,
२०२
उपमहालेखा नियन्त्रक अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई लेखेको सक्कल पत्र, निःशुल्क १ दिन बजेट, आन्तरिक लेखापरिक्षण सम्पती तथा दायित्व व्यवस्थापन महाशाखा प्रमुख
रकम निकासा गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयको विवरण भएको कागजात
१० वैदेशिक सहायता (नगद अनुदान र नगद ऋण) स्रोतको बजेट निकासा फुकुवा गर्ने कार्य कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा
२०३
उपमहालेखा नियन्त्रक वार्षिक कार्यक्रम तथा अख्तियारी,
नगद मौज्दात बाँकी रहेको प्रमाण वा नगद दाखिला गरेको भौचर र सम्बन्धित निकायको अनुरोध पत्र ।
नि:शुल्क ३ दिन कोष व्यवस्थापन तथा सूचना प्रविधि महाशाखा
११ वैदेशिक सहायता (नगद अनुदान र नगद ऋण) स्रोतको बजेट निकासा फुकुवा गर्ने कार्य बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा,
२०२
उपमहालेखा नियन्त्रक कोष व्यवस्थापन शाखाले स्रोत फुकुवाको लागि गरेको सिफारिस पत्र, नि:शुल्क १ दिन बजेट, आन्तरिक लेखापरिक्षण सम्पती तथा दायित्व व्यवस्थापन महाशाखा प्रमुख
रकम निकासा गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयको रकमको विवरण सहितको पत्र .
१२ सेवाकालीन तालिममा छनौट गरी सिफारिस गर्ने मानव स्रोत विकास, लेखा सुदृढीकरण तथा योजना शाखा
404
उपमहालेखा नियन्त्रक • PFMTC र Staff college को प्रशिक्षार्थी मनोनयन सम्बन्धी पत्र
• पत्रानुसार (राजपत्राङ्कित र अनङ्कित) कर्मचारीहरूबाट निवेदन पेस
• प्रशिक्षार्थि छनौट सम्बन्धी मनोनयन फाराम
निःशुल्क ७ दिन मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख
१३ वैदेशिक अध्ययन, भ्रमण मनोनयन/ सिफारिस / छनौट
मानव स्रोत विकास, लेखा सुदृढीकरण तथा योजना शाखा
404
उपमहालेखा नियन्त्रक सम्बन्धित कर्मचारीले निवेदन दिने (पद,कर्मचारी संकेत नं.,हालको पदमा नियुक्ति मिति,कार्यरत कार्यालय, यस अघि अध्ययन/भ्रमण अवसर पाए नपाएको र सम्पर्क नम्वर सहित) निःशुल्क ७ दिन मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख
१४ तालिमको माग सङ्कलन गर्ने
मानव स्रोत विकास, लेखा सुदृढीकरण तथा योजना शाखा
404
उपमहालेखा नियन्त्रक सम्बन्धित कर्मचारीले निवेदन दिने (पद,कर्मचारी संकेत नं.,हालको पदमा नियुक्ति मिति,कार्यरत कार्यालय र सम्पर्क नम्वर सहित) नि:शुल्क नियमित/निरन्तर मानव स्रोत व्यवस्थापन महाशाखा
१५ लेखा ढाँचा वारेमा जानकारी दिने
मानव स्रोत विकास, लेखा सुदृढीकरण तथा योजना शाखा
404
उपमहालेखा नियन्त्रक फोन 01-4770749 वा इमेल नि:शुल्क नियमित/निरन्तर/ तत्काल मानव स्रोत व्यवस्थापन महाशाखा
१६ NPSAS वारेमा जानकारी
मानव स्रोत विकास, लेखा सुदृढीकरण तथा योजना शाखा
404
उपमहालेखा नियन्त्रक फोन 01-4770749 वा इमेल नि:शुल्क नियमित/निरन्तर/ तत्काल मानव स्रोत व्यवस्थापन महाशाखा
१७ सूत्र (SuTRA) सम्बन्धी जानकारी प्रदन गर्ने अन्तर सरकारी वित्त समन्वय शाखा
104
उपमहालेखा नियन्त्रक फोन 01-4770387 वा इमेल
sutra.support@fcgo.gov.np
it.support@fcgo.gov.np
नि:शुल्क नियमित/निरन्तर/ तत्काल कोष व्यवस्थापन तथा सूचना प्रविधि महाशाखा
१८ CGAS, RMIS र TSA सम्बन्धी जानकारी प्रदान गर्ने कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा
कोठा नं. 203
उपमहालेखा नियन्त्रक फोन 01-4770749 वा इमेल नि:शुल्क नियमित/निरन्तर/ तत्काल कोष व्यवस्थापन तथा सूचना प्रविधि महाशाखा
१९ PAMS सम्बन्धी जानकारी प्रदान गर्ने सार्वजनिक सम्पत्ति तथा दायित्व व्यवस्थापन शाखा
107
उपमहालेखा नियन्त्रक फोन 01-4771250 वा इमेल नि:शुल्क नियमित/निरन्तर/ तत्काल बजेट, आन्तरिक लेखापरिक्षण सम्पती तथा दायित्व व्यवस्थापन महाशाखा प्रमुख
२० मूल्य नखुलेको सम्पत्तिको मूल्य कायम गर्ने समितिमा प्रतिनिधित्व गर्ने आन्तरिक तथा आर्थिक प्रशासन शाखा
406
उपमहालेखा नियन्त्रक सम्बन्धित निकायको अनुरोध पत्र । नि:शुल्क नियमित/ निरन्तर/ तत्काल मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख
२१ लिलामको लागि मूल्याङ्कन समितिमा प्रतिनिधित्व गर्ने (केन्द्रीय निकाय) आन्तरिक तथा आर्थिक प्रशासन शाखा
406
उपमहालेखा नियन्त्रक सम्बन्धित निकायको अनुरोध पत्र । नि:शुल्क नियमित/ निरन्तर/ तत्काल मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख