लुम्बिनी तथा कर्णाली प्रदेशस्तरिय नेपालगञ्जमा र प्रदेश नं १ र २ संयुक्त विराटनगरमा आन्तरिक लेखा परिक्षण तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली सम्बन्धी क्षमता विकास तालिम कार्यक्रममा श्रीमान महालेखा नियन्त्रक ज्यू बाट उदघाटन र निर्देशन हुदै ।