इटिडिएस तालिममा सहभागिता सम्वन्धमा ।

मिती : 2078-07-30

आन्तरिक राजस्व कार्यालय हरिहरभवन र लगनखेलको संयुक्त आयोजनामा इटिडिएस समवन्धी तालिममा सहभागिताको लागि ललितपुर जिल्लाका संघ, प्रदेश र स्थानीय तहका लेखा समूहका कर्मचारीलाई अनुरोध गरिन्छ । सहभागीले ल्यापटप आफैले लिएर आउनु हुन समेत अनुरोध छ ।

मितिः २०७८।०८।०३

समयः  ११ः३० वजे

स्थानः स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल

 

 

1. Download