निवृत्तभरण (पेन्सन) सम्वन्धी सेवाको दिन र समय सम्वन्धी सूचना

मिती : 2078-08-02

यस कार्यालयको कार्यवोझ व्यवस्थापन गर्ने सिलसिलामा यस कार्यालयवाट प्रवाह हुने निवृत्तभरण (पेन्सन) सम्वन्धी सम्पूर्ण सेवाहरु हप्ताको ३ दिन अर्थात् आइतवार, मंगलवार र विहिवार विहान ११ वजेदेखि दिनको ३ वजेसम्म प्रवाह हुने व्यहोरा सम्वन्धित सम्पूर्ण सेवाग्राहीहरुमा जानकारीको लागि अनुरोध छ ।

1. Download