निवृत्तभरण सम्वन्धी सेवा स्थगन गरिएको सूचना ।

मिती : 2078-10-02

वढ्दो कोभिड र यस कार्यालयका कर्मचारीहरु समेत संक्रमित भएको हुँदा कोलेनिका ललितपुरवाट सम्पादन भईरहेका निवृत्तभरण सम्वन्धी सवै सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

1. Download