वार्षिक हिसाव मिलान सम्वन्धी अन्तरकृया कार्यक्रम

मिती : 2079-02-30

अन्तरकृया कार्यक्रममा अधिकांश कार्यालयहरुलाई आमन्त्रण गरिएको छ । तर हलको क्षमता न्यून भएको हुँदा नेपाल प्रहरी, नेपाली सेना तथा NARC को एउटा युनिटलाई मात्र आमन्त्रण गरी सोही युनिटवाट सहभागी मार्फत ती निकायका अन्य युनिटहरुलाई विषयवस्तुको जानकारी गराउने व्यवस्था गरिएको छ ।

1. Download